Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

मोरङ-२ मा एमालेका ऋषिकेश पोखरेल विजयी, सुजाता कोइराला पराजित

मोरङ । मोरङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका ऋषिकेश पोखरेल विजयी भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सुजाता कोइरालालाई हराउँदै पोखरेल विजयी भएका हुन् ।

पोखरेलले ३३ हजार १४८ मत पाए । कोइरालाले ३१ हजार ९४० मत प्राप्त गरिन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका ठगेन्द्र प्रसाद न्यौपानेले ४ हजार ९८७ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077