Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुनसरी–२ बाट एमालेका भीम आचार्य निर्वाचित

सुनसरी । सुनसरी क्षेत्र नं २ बाट प्रदेश– १ का पूर्वमुख्यमन्त्री तथा नेकपा एमालेका भीम आचार्य विजयी भएका छन् ।

यसअघि प्रदेश सभा सदस्य हुँदै मुख्यमन्त्री बनेका उनी यो निर्वाचनबाट संघीय संसद्मा निर्वाचित भएका हुन् ।

नेकपा (एमाले) का उम्मेदवार आचार्यले कांग्रेसका सीताराम महतलाई पराजित गरेका छन् ।

आचार्यले ३२ हजार ८ मत ल्याएका छन् । यस्तै, महतले २६ हजार ५८ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077