Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेता किमको दाबी - उत्तर कोरिया विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति बन्ने

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देशलाई विश्वकै सबैभन्दा शक्तिशाली आणविक शक्ति केन्द्र बनाउने दाबी गरेका छन् ।

उत्तर कोरियाले अहिलेसम्मकै सबैभन्दा शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको र यो अमेरिकी मुख्य भूमिमा पुग्न सक्ने दाबी छ ।

नेता किमले यो क्षेप्यास्त्रको सफलताका लागि एक सयभन्दा बढी सम्बन्धित अधिकारी र वैज्ञानिकलाई पदोन्नति गरेका अन्तर्रराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

राज्य र नागरिकको गरिमा र सार्वभौमिकताको रक्षाका लागि आणविक शक्तिको निर्माण गर्नु सबैभन्दा ठूलो र सबैभन्दा महत्रत्वपूर्ण प्रगतिको कारण भएको नेता किमको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077