Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

धनुषा - ४ मा कडा टक्कर, यादव झिनो मतले महासेठ भन्दा अगाडि

धनुषा । धनुषा-४ मा नेपाली कांग्रेसका महेन्द्र यादवले अग्रता कायमै राखेका छन् ।

पछिल्लो मत परिणामअनुसार यादवले ३१ हजार ३१६ मत प्राप्त गरे ।

उनलाई पछ्याइरहेका नेकपा एमालेका रघुवीर महासेठ ३१ हजार २१ मत पाएका छन् ।

उनीहरुबीचको मतान्तर २९५ रहेको छ । उनीहरुबीच सुरुवातदेखि नै कडा टक्कर देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077