Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेशलाई पराजित गर्दै सुदुरपश्चिम फाईनलमा

काठमाडौं । यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशलाई पराजित गरि सुदुरपश्चिम प्रदेश एक खेल अगावै फाईनल पुगेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिम प्रदेश मधेस प्रदेशलाई सात विकेटले पराजित गर्दै विजयी भएको छ ।

मधेस प्रदेशले सुदूर पश्चिमलाई जितका लागि एक सय २३ रनको लक्ष्य दिएको थियोे । त्यसमा सुदूरपश्चिमले १८ दशमलव पाँच ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

मधेशले सुदुरपश्चिमलाई जितका लागि १ सय २३ रनको लक्ष्य दिएकोमा सुदुरपश्चिमले १८.५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।

सिंगल राउन्ड रोविनपछि शीर्ष दुई टोली मंसिर १९ मा फाइनल खेल्नेछन् ।

प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077