Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • माओवादी नेता भण्डारीलाई जुम्ला इन्चार्जको जिम्मेवारी

    माओवादी नेता भण्डारीलाई जुम्ला इन्चार्जको जिम्मेवारी

    अनलाइन नेपाल
  • बिहिबार, १५ मंसिर २०७९
  • 648
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रले माओवादीका पोलिटब्युरो सदस्य नरेश भण्डारीलाई जुम्ला जिल्ला इन्चार्ज तोकेको छ ।

    भण्डारीलाई प्रदेश इन्चार्ज कालिबहादुर मल्लको हस्ताक्षरित पत्रमा जिल्ला इन्चार्जको जिम्मेवारी तोकिएको हो ।



    उनले १५ वर्षपछि पुनः इन्चार्जको जिम्मेवारी पाएको भण्डारीले बताए ।



    यसअघि जुम्लामा माओवादी नेता गजेन्द्रबहादुर महत पार्टी ईन्चार्जको रुपमा थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार