Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

२०३ नेपाली सेना शान्ति मिसनका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिक प्रस्थान

काठमाडौं । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि २०३ जना नेपाली सैनिक सेन्ट्रल अफ्रिकन रिपब्लिक देश प्रस्थान गरेको छ ।

मिसनमा तैनाथ हुन कालीजंग गणका नेपाली शान्ति सैनिकहरू सेनानी रूपक राईको नेतृत्वमा बिहीबार काठमाडौंबाट मिसन इलाकातर्फ प्रस्थान गरेको हो ।

नेपाली सेना विगत लामो समयदेखि संसारका विभिन्न मुलुकहरूमा कार्यरत संयुक्त राष्ट्र सङ्घको मिसनहरूमा खटिदै आएको छ ।

शान्ति स्थापना कार्यमा नेपाली सेना महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077