Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

बाजुरामा बद्री पाण्डेको अग्रता, कर्ण थापा १११२ मतले पछाडि

बाजुरा । बाजुरामा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डेले अग्रता कायम राखेका छन् ।

नेकपा एमालेका कर्णबहादुर थापालाई पाण्डेले एक हजार १ सय १२ मतले पछि पारेका हुन् ।

पछिल्लो मत परिणाम अनुसार पाण्डेले ५ हजार १०६ मत ल्याए । थापाले ३ हजार ९९४ मत पाए ।

गत ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना बिहीबार दिउँसोबाट सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077