Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रचण्ड निवास खुमलटारमा जितको शुभकामना दिन रोक

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले चुनाव जितेका र सर्वसाधारणले पार्टी अध्यक्षलाई बधाइ तथा शुभकामना दिन खुमलटार निवास नआउन आग्रह गरेको छ।

बधाईका नाममा हुने भड्डकिलो खर्चबाट जोगाउन यस्तो निर्णय गरिएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले विज्ञप्तिमार्फत जानकारी गराएका हुन्।

गत मंसिर १६ गते भएको निर्वाचनमा माओवादीले प्रत्यक्षमा १७ सिटमा जित हासिल गरेको छ ।

प्रचण्डले गोरखा–२ बाट प्रतिनिधि सभा सदस्यमा भारी मतले निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077