Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

बाजुरा अपडेट : बद्री पाण्डे २११४ मतले अघि, पछ्याउँदै कर्ण थापा

बाजुरा । बाजुरामा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डेले फराकिलो अग्रता कायमै राखेका छन् ।

उनले एमालेका कर्ण थापाभन्दा २१ सय १४ मतले अग्रता लिएका हुन् ।

पाण्डेले ६ हजार ५५३ मत प्राप्त गरे । थापाले ४ हजार ४२१ मतसहित पाण्डेलाई पछ्याइरहेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका जंगकुमार गिरिले २८, जनता समाजवादी पार्टीका रामबहादुर शाहीले १५ र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले ३९ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077