Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बाजुरामा कांग्रेसका बद्री दुई हजार मतले अगाडि, पछिपछि कर्ण थापा

बाजुरा । बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डेले अग्रता कायमै राखेका छन् ।

उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कर्ण थापालाई २ हजार २२४ मतले पछि पार्दै अग्रता कायम राखेका हुन् ।

हालस्सम २० हजार ६३६ मतगणना हुँदा पाण्डेले ११ हजार ७६ मत प्राप्त गरे ।

थापाले ८ हजार ८५२ मत पाए । यहाँ जम्मा ६० हजार १५२ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077