Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उत्तर कोरियामाथि तीन देशले लगाए क्षेप्यास्त्र परीक्षणमा प्रतिबन्ध

एजेन्सी । क्षेप्यास्त्र परीक्षणलाई लिएर उत्तर कोरियामाथि तीन देशले प्रतिबन्ध लगाएका छन् ।

कोरियामाथि जापान, दक्षिण कोरिया र अमेरिकाले फेरी प्रतिबन्ध लगाएका हुन् ।

पछिल्लो प्रतिबन्धले प्योङयाङको आणविक हतियार कार्यक्रममा प्रत्यक्ष संलग्न भएको पहिचान गरी तीन उत्तर कोरियाली अधिकारीहरुलाई लक्षित गरेको हो ।

सोही मुलुकले देशको अवैध हतियार कार्यक्रमसँग जोडिएको उत्तर कोरियाली अधिकारीमाथि प्रतिबन्ध लगाएको हो ।

वासिङटनले प्योङयाङको ब्यालेस्टिक मिसाइलले क्षेत्र र सम्पूर्ण विश्वकै लागि गम्भीर जोखिम निम्त्याएकाले सो कदम चालिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077