Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ ।

शुक्रबार तोलाको ९९ हजार १०० मा कारोबार भएको सुन आज ९९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस दिन तेजाबी सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ छ ।

आइतबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077