Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आज नेप्से बन्द, सेयर कारोबार नहुने

काठमाडौं । आज सेयर बजार बन्द रहने भएको छ। मंसिर २२ गते, बिहीबार उधौली पर्व परेकाे कारण आजकाे दिन सरकारले सार्वजनिक विदा दिएको छ।

सरकारले दिएकाे सार्वजनिक विदाका कारण आज नेप्से बन्द हुने भएको हो।

नेप्सेका अनुसार अब बजार आइतबार बिहान ११ बजे मात्र खुल्ने छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077