Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुन चाँदीकै मूल्य लगातार बढ्याे, सुन तोलाकै एक लाख पाँच सय रुपैयाँ

काठमाडौं । सुन चाँदीको मूल्य लगातार बढेको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतवार सुनकाे मूल्य तोलाको एक लाख पाँच सय रुपैयाँ पुगेको छ ।

लगातार बढेको सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले बढेर एक लाख पाँच सय रुपैयाँ पुगेको हो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला रु १०ले बढेर रु एक हजार चार सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077