Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

राम आधार शाह सचिवमा बढुवा

काठमाडौं । सरकारले सहसचिव राम आधार शाहलाई सचिवमा बढुवा गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव शाहलाई सचिवमा बढुवा गरेको हो ।

सचिव रमेश प्रसाद सिंहले मंसिर पहिलो हप्ता अनिवार्य अवकाश पाएपछि प्राविधिक तर्फको रिक्त सचिव पदमा शाहको बढुवा भएको हो।

लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले पहिलो नम्बरमा शाह, दोश्रोमा सहसचिव विश्वबाबु पुडासैनी र तेश्रो नम्बरमा अर्जुन जंग थापाको सिफारिस सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077