Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

बुधबार सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन एक हजार रुपैयाँले बढेर प्रतितोला एक लाख एक हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला एक लाख पाँच सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

यता चाँदीको मूल्य भने  प्रतितोला १० रुपैयाँले बढेर १४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077