Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई २९ गते र प्रदेश प्रमुखलाई २ गते  बुझाउने आयोगको तयारी

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको अन्तिम प्रतिवेदन राष्ट्रपति तथा प्रेदश सभाको अन्तिम मतपरिणाम सम्बन्धित प्रदेश प्रमुखलाई बुझाउने तयारी गरेको छ।

आयोगले निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमार्फत प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताएका छन्।

आयोगले बिहीबार राष्ट्रपतिलाई प्रतिवदेन बुझाउने र पुस २ गते आयोग पदाधिकारीले सातै प्रदेशमा प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाउने आयुक्त थपिलयाले बताए ।

प्रतिवेदन राष्ट्रपति र प्रदेश प्रमुखसमक्ष बुझाएपछि राजपत्रमा प्रकाशित हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077