Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बिहेको सिजन सकिएसँगै सुनको मूल्य घट्न थाल्यो, शुक्रबार घटेर १ लाख भन्दा तल

काठमाडौं । दुई सातादेखि लगातार बढेको सुनको मूल्यमा ब्रेक लागेको छ।

४ सय रुपैयाँ घट्दा शुक्रबार कारोबार मूल्य प्रतितोला ९९ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर ९९ हजार ९०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९९ हजार ४०० रुपैयाँ निर्धारण भएको छ ।

शुक्रबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर १३ सय ७० रुपैयाँ कायम भएको छ ।

बिहीबार चाँदीको मूल्य १३ सय ८० रुपैयाँ कायम रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077