Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल प्रहरीका २३ एसपीको काज सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका २३ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले सोमवार सूचना प्रकाशित गरी काज सरुवा भएको जानकारी गराएको हो ।

कार्यालयका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत एसपी दुर्गाराज रेग्मीलाई जिल्ला प्रहरी कार्यालय झापा सरुवा गरिएको छ ।

त्यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत बिश्वराज खड्कालाई जिल्ला प्रहरी कार्यालय धनुषा खटाइएको छ ।

को-कहाँ पुगे ? 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077