Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रधानमन्त्री देउवा र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

    प्रधानमन्त्री देउवा र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बुधबार, ६ पुष २०७९
  • 618
    SHARES

    काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्त भएको छ ।

    उनीहरुबीच मंगलबार अपरान्ह बालुवाटारमा भेटवार्ता भएको हो ।



    प्रधानमन्त्री देउवा संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गरेर फर्किपछि अमेरिकी राजदूत थम्पसन बालुवाटार पुगेका थिए ।



    राजदूत थम्पसनले पछिल्लो राजनीतिक अवस्था, संसदीय दलको निर्वाचन, सम्भावित सत्ता समिकरणलगायत विषयमा चासो राखेको बुझिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार