Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

लोसपा संसदीय दलको नेतामा महन्थ ठाकुर चयन

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले संसदीय दलको नेतामा महन्थ ठाकुरलाई चयन गरेको छ ।

आज बसेको संसदीय दलको बैठकले उनलाई सर्वसम्मतिले चयन गरेको हो ।

संसदको प्रमुख सचेतक तथा अन्य पदको विषयमा पछि छलफल गरेर टुंगो लगाइने छ।

प्रतिनिधिसभामा लोसपाका ४ जना सांसद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077