Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेकपा एसकी केन्द्रीय सदस्य यमुना भुसालको निधन

रूपन्देही । नेकपा एसकी केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला सहइन्चार्ज यमुना भुसालको निधन भएको छ ।

काठमाडौं न्यूरो अस्पतालमा उपचारका क्रममा गयराति उनको निधन भएको हो । भुसाल लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा लागेकी नेतृ हुन् ।

सन्धिखर्क नगरपालिका–२ कुरमा जन्मिएकी भुसाल अविवाहित हुन् ।

भुसाल हाँक साप्ताहिकका संस्थापक प्रधानसम्पादक/प्रकाशक शोभाखर धनन्जय (सहिद सरोज शर्मा) की बहिनी समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077