Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • प्रधानमन्त्री प्रचण्डलाई पाकिस्तानी समकक्षी शरिफले पनि दिए बधाई

    प्रधानमन्त्री प्रचण्डलाई पाकिस्तानी समकक्षी शरिफले पनि दिए बधाई

    अनलाइन नेपाल
  • सोमबार, ११ पुष २०७९
  • 423
    SHARES

    काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले नेपालको प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियुक्त भएकोेमा बधाई दिएका छन् ।

    पाकिस्तानी प्रधानमन्त्री सेहबाज सरिफले ट्विटरमार्फत प्रचण्डलाई सुभकामना दिएका हुन्।



    उनले बधाई सन्देशका क्रममा यस क्षेत्रका साझेदार मुलुक पाकिस्तान र नेपालबीच मित्रवत सम्बन्ध रहेको बताएका छन्।



    नेपालसँगको द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सहकार्य अझ सुदृढ गर्न प्रचण्डसँग मिलेर काम गर्ने पाकिस्तानी प्रधानमन्त्रीले उल्लेख गरेका छन्।

    आइतबार एमालेसहितका दलहरूको समर्थन प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका हुन् । उनले आजै साँझ पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार