Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • जापानमा भारी हिमपात : १७ जनाको मृत्यु, विद्युत आपूर्ति बन्द

    जापानमा भारी हिमपात : १७ जनाको मृत्यु, विद्युत आपूर्ति बन्द

    अनलाइन नेपाल
  • मंगलबार, १२ पुष २०७९
  • 669
    SHARES

    एजेन्सी । जापानमा हिमपातका कारण १७ जनाको मृत्यु भएको छ भने मौसम जन्य घटनामा ९० जना भन्दा बढी घाइते भएका छन् ।

    केही दिनदेखि जारी हिमपातले त्यहाँको जनजीवन अस्तब्यस्त बनेको हो ।



    हिमपातले विद्युत् आपूर्ति बन्द हुँदा हजारौं सर्वसाधरण अध्यारोमा बस्न बाध्य छन् । जापानकोे पश्चिमी तटका साथै उत्तरी क्षेत्र होक्काइडोमा लगातार भारी हिमपात भइरहेको छ ।



    हिमपात अझै केही दिन जारी रहने मौसम विद्हरुले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार