Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इंग्लिस प्रिमियर लिग : बर्नमाउथमाथि चेल्सीको सहज जित

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा गएराति चेल्सीले बर्नमाउथविरुद्ध सहज जित निकालेको छ ।

चेल्सीको घरेलु मैदान चेल्सीले स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले बर्नमाउथलाई २–० गोल अन्तरले हराएको हो ।

चेल्सी जितमा काइ हाभर्ट्ज र म्यासन माउन्टले गोल गरे ।

यहीँ अग्रता जोगाउँदै चेल्सीले विश्वकपपछिको पहिलो खेलमै जित हात पार्दै प्रिमियर लिगको सिजन पुनः सुरू गरेको हो ।

१५ खेलबाट २४ अंक जोडेको चेल्सी तालिकाको आठौं स्थानमा उक्लिएको छ । पराजित बर्नमाउथ १६ अंकसहित १४ औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077