Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इंग्लिस प्रिमियर लिग : घरेलु मैदानमा युनाइटेडको सहज जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले नटिङघम फरेस्टमाथि सहज जित निकालेको छ ।

गएराति भएको खेलमा युनाइटेडले नटिङघम फरेस्टलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर युनाइटेडलाई जिताउन मार्कस रासफोर्ड, एन्टोनी मार्सियल र फ्रेडले गोल गरे ।

जितसँगै युनाईटेडले १५ खेलमा २९ अंक जोडेर तालिकाको पाँचौं स्थानमा छ । पराजित नटिङघम फरेस्ट १३ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077