Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • एकतर्फी रुपमा चीनले खुला गर्‍यो हुम्लाको यारी नाका

    एकतर्फी रुपमा चीनले खुला गर्‍यो हुम्लाको यारी नाका

    अनलाइन नेपाल
  • बुधबार, १३ पुष २०७९
  • 606
    SHARES

    काठमाडौं । चीनले नेपालतर्फ वस्तु आयात गर्न सक्नेगरी हुम्लाको यारी नाका पनि खुला गरेको छ ।

    कोभिडका कारण बन्द अवस्थामा रहेको नाका नेपालतर्फ सामान ल्याउन सकिने गरी सोमबारबाट सञ्चालनमा आएको हो ।



    सो नाकाबाट सोमबार ८ ट्रक माल वस्तु नेपालतर्फ भित्रिएको हुम्लास्थित भन्सार कार्यालयले जनाएको छ ।



    हुम्लाको यारी नाका भन्सार कार्यालय प्रमुख रामराज जैसीले नेपालतर्फ मालवस्तु भित्रिएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार