Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

क्रमिक उकालो लागेको सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । क्रमिक उकालो लागेको सुनको मूल्य सामान्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९ सय रुपैयाँ निर्धारण भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४ सय रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेर १३ सय ८० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077