Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वरिष्ठ पत्रकार मनिन्द्रलाल श्रेष्ठको निधन

काठमाडौं । वरिष्ठ पत्रकार मनिन्द्रलाल श्रेष्ठको पेप्सीकोलास्थित आफ्नै निवासमा आज बिहान निधन भएको छ ।

श्रेष्ठ झन्डै ६ महिनादेखि क्यान्सर रोगको उपचारमा रहेको उनको पारिवारिक स्रोतले बताएको छ ।

पाल्पाको वसन्तपुरमा जन्मेका श्रेष्ठ राष्ट्रिय समाचार समिति (रासस) मा करिब तीन दशक पत्रकारिता गरेका थिए ।

७९ वर्षीय श्रेष्ठको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077