Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नयाँ वर्षको पूर्वसन्ध्यामा रुसद्वारा युक्रेनमाथि दर्जनौं मिसाइल प्रहार

एजेन्सी । नयाँ वर्षको पूर्वसन्ध्यामा रुसले पुनः युक्रेनको राजधानी कीभमा दर्जनौं मिसाइल प्रहार गरेको छ।

युक्रेनी अधिकारीहरूका अुनसार युक्रेनले दागेको सिमाइलबाट एक जनाको मृत्यु भएको छ ।

युक्रेनको राजधानी किभका मेयर भिटाली क्लिस्कोले शनिबार सहरमा धेरै विष्फोट भएको बताएका छन् । रुसको दुई दिन अघिमात्र यस युद्धकै ठूलो हवाई हमला गरेको हो।

दुई दिनअघि भएको हवाई हमलालाई यो युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो आक्रमणको रूपमा वर्णन गरिएको थियो। युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले युक्रेनीहरूलाई नयाँ वर्ष मनाउनबाट रोक्न रुसले थप आक्रमण गर्न सक्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077