Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुस दानवको बाटोमा हिँडेको जेलेन्स्कीको आरोप

एजेन्सी । नयाँ वर्षको पूर्वसन्ध्यादेखि मध्यरातसम्म रुसले युक्रेनमा मिसाइल आक्रमण गरेको छ ।

राजधानी किभमा रुसी क्षेप्यास्त्र विस्फोट भएका हुन् ।

युक्रेनका सुरक्षा बलका प्रमुखकका अनुसार वायु रक्षा प्रणालीले २० मध्ये १२ क्रुज मिसाइललाई खसालेको बताए ।

यसै क्रममा युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो देशले जित नपाउँदासम्म लडाइ चलिरहने बताए। मस्को ‘दानव’को बाटोमा हिँडेको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077