Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रधानमन्त्री प्रचण्डले अखिल क्रान्तिकारीकाे बैठकलाई सम्बोधन गर्दै

    प्रधानमन्त्री प्रचण्डले अखिल क्रान्तिकारीकाे बैठकलाई सम्बोधन गर्दै

    अनलाइन नेपाल
  • बुधबार, २० पुष २०७९
  • 417
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अखिल क्रान्तिकारीको पदाधिकारी बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

    उनले आज बिहान ११ बजे कीर्तिपुरमा हुने माओवादी निकट अखिल क्रान्तिकारीको पदाधिकारी बैठकलाईे सम्बोधन गर्ने भएका हुन् ।



    पार्टी, सरकार र आगामी रणनीतिका विषयमा प्रधानमन्त्रीले अखिलका पदाधिकारीलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको महासचिव दिपेश पुनले जानकारी दिए ।



    उनका अनुसार अखिल क्रान्तिकारीका ६१ पदाधिकारीलाई समयमै पुग्न निर्देशन दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार