Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

आर्थिक अनियमितताको आरोपपछि हेडक्वार्टर तानिए एसपी कँडेल

काठमाडौं । प्रहरी प्रधान कार्यालयले पश्चिम नवलपरासीका इन्चार्ज प्रहरी उपरीक्षक (एसपी) ऋषिराम कँडेललाई फिर्ता बोलाएको छ।

कँडेलको कमान्ड कन्ट्रोल राम्रो नभएको गुनासो आएपछि छानबिनका लागि मुख्यालय तानिएको हो।

उनीमाथि आर्थिक अनियमितता गरेको आरोप छ।

हाल कँडेलेको सट्टामा कसैलाई नपठाइएको र छानबिन गरी निर्दोष देखिए पूर्ववत् स्थानमा पठाइने प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077