Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बार्सिलोना कोपा डेल रे फुटबलको अन्तिम १६ मा

काठमाडौं । बार्सिलोना कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

बुधबार राति सीएफ इन्टरसिटीलाई अतिरिक्त समयमा ४–३ ले हराउँदै बार्सिलोनाले अन्तिम १६ मा प्रवेश गरेको हो ।

बार्सिलोनाको जितमा रोनाल्ड अरुजो, ओसुमाने डेम्बेले, राफिन्हा र अन्सु फातीले गोल गरे ।

यस्तै इन्टरसिटीका तर्फबाट ओरिओल सोल्डेभिला पुइगले ह्याट्रिक गोल गरेका थिए ।

तेस्रो डिभिजन टोलीविरुद्धबीच बार्सिलोनाले जित निकाल्न अतिरिक्त समय कुर्नपरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077