Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी

काठमाडौं । सिंहदरबारमा नयाँ सरकारको मन्त्रिपरिषद् बैठक शुरु भएको छ ।

आज (बिहीबार) बिहान ११ बजेदेखि बैठक शुरु भएको हो ।

प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री भएपछि यो दोस्रो पटक मन्त्रिपरिषद् बैठक हो ।

बैठकमा सरकारले ल्याउन साझा न्यूनतम कार्यक्रम समसामयिक समस्या लगायत विविध विषयमा छलफल हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077