Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कोभिड बढेको बेला चीनमा विदेशी यात्रुहरूका लागि क्वारेनटाइन नियम अन्त्य

एजेन्सी । कोभिड केसहरूमा वृद्धि भएको बेला चीनले आइतबार आफ्नो देश भ्रमण गर्ने यात्रुहरूका लागि क्वारेनटाइन मापदण्ड आवश्यकताहरू हटाएको छ ।

लगभग तीन वर्षको स्वआइसोलेसन नियमको अन्त्य आजदेखि क्वारेनटाइन मापदण्ड हटाएको हो ।

बेइजिङले गत महिना अनिवार्य क्वारेनटाइन र कठोर तालाबन्दीहरू लागू गर्ने कट्टर भाइरस रणनीतिको नाटकीय अन्त्य गरेको थियो ।

प्रतिबन्ध अन्त्यसँगै ठुलो सङ्ख्यामा मानिसहरू कोभिड सङ्क्रमित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077