Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • कोभिड बढेको बेला चीनमा विदेशी यात्रुहरूका लागि क्वारेनटाइन नियम अन्त्य

    कोभिड बढेको बेला चीनमा विदेशी यात्रुहरूका लागि क्वारेनटाइन नियम अन्त्य

    अनलाइन नेपाल
  • आइतबार, २४ पुष २०७९
  • 561
    SHARES

    फाइल तस्विर

    एजेन्सी । कोभिड केसहरूमा वृद्धि भएको बेला चीनले आइतबार आफ्नो देश भ्रमण गर्ने यात्रुहरूका लागि क्वारेनटाइन मापदण्ड आवश्यकताहरू हटाएको छ ।

    लगभग तीन वर्षको स्वआइसोलेसन नियमको अन्त्य आजदेखि क्वारेनटाइन मापदण्ड हटाएको हो ।



    बेइजिङले गत महिना अनिवार्य क्वारेनटाइन र कठोर तालाबन्दीहरू लागू गर्ने कट्टर भाइरस रणनीतिको नाटकीय अन्त्य गरेको थियो ।



    प्रतिबन्ध अन्त्यसँगै ठुलो सङ्ख्यामा मानिसहरू कोभिड सङ्क्रमित बनेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार