Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चलचित्र निर्देशक अरुण कुमार झाको निधन

काठमाडौं । पुराना चलचित्र लेखक एवं निर्देशक अरुण कुमार झाको ७२ वर्षको उमेरमा निधन भएको छ ।

झाको हृदयघातमा कारण आइतबार बिहान शिक्षण अस्पताल महाराजगन्जमा निधन भएको हो ।

काठमाडौंको डिल्लीबजारमा बस्दै आएका झाको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।

बक्स अफिसमा हिट फिल्महरु ‘सोल्टिनी’, ‘चण्डाल’, ‘भुतुक्कै भएँ नि’ जस्ता चलचित्रका निर्देशक उनी पछिल्ला वर्ष भने चलचित्र क्षेत्रबाट टाढा थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077