Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसद्वारा युक्रेन युद्धका शीर्ष कमाण्डर परिवर्तन

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्धको कमाण्ड गरिरहेका शीर्ष कमाण्डरलाई पदबाट हटाएका छन् ।

रुसको संयुक्त सेनाका प्रमुखसमेत रहेका सर्गेइ सुरोविकिनलाई पदबाट हटाइएको हो ।

उनलाई युक्रेनमा तीन महिनाअघि नियुक्त गरिएको थियो ।

सर्गेइलाई हटाएसँगै अब युक्रेनमा विशेष सैन्य अभियानको नेतृत्व चीफ अफ जनरल स्टाफ भलियरी गेरासिमोफले गर्ने भएका छन् । जनरल गेरासिमोफले सर्गेइको स्थान लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077