Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • मधेश प्रदेश नेकपा एकीकृत समाजवादीको दलको नेतामा न्यौपाने

    मधेश प्रदेश नेकपा एकीकृत समाजवादीको दलको नेतामा न्यौपाने

    अनलाइन नेपाल
  • शुक्रबार, २९ पुष २०७९
  • 534
    SHARES

    जनकपुरधाम । नेकपा एकीकृत समाजवादी पार्टीको मधेश प्रदेश संसदीय दलको नेतामा गोविन्दबहादुर न्यौपाने चयन भएका छन ।

    विहीबार मधेश प्रदेशमा संसदीय दलको नेता चयन गर्न बसेको बैठकबाट दलको नेतामा न्यौपाने सर्वसम्मत रुपमा चयन भएका हुन ।



    मधेश प्रदेशमा समाजवादी पार्टीको सात संसद रहेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार