Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कहिले भुवन निस्केला र म बोर्डको अध्यक्ष बनौंला भन्नेहरू धेरै छन् : भुवन केसी

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आफूलाई विभिन्न मुद्दा हालेर काम गर्न नदिएको गुनासो गरेका छन् ।

शुक्रबार काठमाडौंमा भएको चलचित्र निर्माताहरूको वृहत् भेला तथा छलफल अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो गुनासो गरेका हुन् ।

आफू चलचित्र विकास बोर्डको अध्यक्ष भएर आएको पाँचरछ महिनामात्रै भएको भन्दै आफूलाई विभिन्न मुद्दा हालेर काम गर्न नदिएको उनले बताए ।

अध्यक्ष केसीले आफू कुन बेला निस्किन्छ र म चलचित्र विकास बोर्डको अध्यक्ष बनौँ भन्ने लोभ गर्ने मान्छेहरूले काम गर्न नदिएको आरोप लगाए । उनले आफ्नो कार्यकालमा चलचित्र विकासका लागि राम्रा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077