Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पशुपतिको जङ्गलमा जलेको अवस्थामा शव फेला

काठमाडौं । पशुपतिनाथको जङ्गलमा जलेको अवस्थामा शव भेटिएको छ ।

किरातेश्वर मन्दिर भन्दा तल शरीर पुरै जलेको अवस्थामा पुरुषको शव भेटिएको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाको टोली घटनास्थलमा पुगेका छन् ।

शव नजिकै बोतलमा पेट्रोल पनि भेटिएको छ । पेट्रोल छर्केर आगाले लगाएको आशङ्का गरिएको छ ।

मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077