Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बार्सिलोनाले जित्यो स्पेनिस सुपर कपको उपाधि

एजेन्सी । प्रशिक्षकका रूपमा जाभिले बार्सिलोनामा आफ्नो पहिलो उपाधि जितेका छन् ।

स्पेनिस सुपरकपको उपाधि जित्ने क्रममा आइतबार राति भएको खेलमा चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई ३-१ ले पराजित गर्दै बार्सिलोनाले उपाधि आफ्नो पक्षमा पारेको हो ।

बार्सिलोनाको जितमा गाभि, रोवर्ट लेवान्डोस्की र पेड्रीले गोल गरे । खेलको इन्जुरी समयमा करिम बेन्जामाले रियलका तर्फबाट एक गोल फर्काएपनि उपाधि जित्नका लागि भने पर्याप्त भएन ।

बार्सिलोनाले ५ वर्षपछि सुपरकपको उपाधि जितेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077