Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मार्टिन लुथर किङ दिवसमा गोली चल्दा ८ जना घाइते

एजेन्सी । अमेरीकाकाे फ्लोरिडामा मार्टिन लुथर किङ जुनियर दिवसको कार्यक्रममा सोमबार भएको गोलीकाण्डमा ८ जना घाइते भएका सीएनएनले जनाएको छ ।

फोर्ट पियर्समा आयोजित कार्यक्रममा १ हजारभन्दा बढी मानिसहरू भेला भएका थिए ।

गोली लागेर घाइते भएका ८ जनालाई घटनापछि अस्पताल लगिएको थियो ।

घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको सीएनएनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077