Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

भारतीय विदेशमन्त्री जयशंकरले दिए पौड्याललाई बधाई, भन्छन् - सहकार्यका लागि प्रतीक्षारत छु

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा. विमला राई पौड्याललाई भारतीय समकक्षी डा. एस जयशंकरले बधाई दिएका छन् । भारतीय विदेशमन्त्री जयशंकरले मंगलबार साँझ सामाजिक सञ्जालमार्फत पौड्याललाई बधाई दिएका हुन् । उनले लेखेका छन्,'डा. विमला राई पौड्याल नेपालको परराष्ट्र मन्त्रीमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई ।' उनले पौड्यालको कार्यकालमा सहकार्यका लागि प्रतीक्षारत रहेको उल्लेख गरेका छन् । पौड्याल नेकपा एमालेबाट परराष्ट्र मन्त्री बनेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077