Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • सभामुखको उम्मेदवार न्यौपानेलाई मतदान गर्न आफ्ना सांसदलाई कांग्रेसको ह्वीप

    सभामुखको उम्मेदवार न्यौपानेलाई मतदान गर्न आफ्ना सांसदलाई कांग्रेसको ह्वीप

    अनलाइन नेपाल
  • बुधबार, ४ माघ २०७९
  • 531
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले सभामुखका आफ्ना उम्मेदवार ईश्वरी न्यौपानेलेलाई मतदान गर्न मतदान गर्न आफ्ना सांसदलाई ह्वीप लगाएको छ ।

    प्रमुख सचेतक रमेश लेखकले बिहीबार हुने चुनावका लागि ह्वीप जारी गरेका हुन् ।



    उनले पार्टीका सबै सांसदलाई संसद् बैठकमा उपस्थित भएर न्यौपानेको पक्षमा मतदान गर्न ह्वीप लगाएका हुन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार