Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सभामुख निर्वाचनमा पाँच सांसद् अनुपस्थित

काठमाडौं । प्रतिनिधिसभा सभामुख निर्वाचनमा पाँच जना सांसद् अनुपस्थित भएका छन्।

संसद् सचिवालयका अनुसार वर्षमान पुन, विनाकुमारी थनैत, मनोरमा शेरचन, सपना राज भण्डारी र लक्ष्मी महतो कोइरी अनुपस्थित भएका हुन्।

प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन्। सहभागी २६८ मध्ये १६७ मतसहित घिमिरे निर्वाचित भएका हुन्।

प्रतिस्पर्धी कांग्रेस उम्मेदवार ईश्वरी न्यौपानेले १०० मत ल्याइन्। एक जना सांसद् तटस्थ बसे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077