Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रचण्डदेखि पूर्वप्रधानमन्त्रीहरु भारतीय दूतावासको सांगीतिक साँझमा [फोटो फिचर]

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रबार एक सांगीतिक साँझमा सहभागी भएका छन् ।

ओली नेपालस्थित भारतीय दूतावासले आयोजना गरेको सांगीतिक साँझमा सहभागी भएका हुन् ।

यस्तै उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुरमार नेपाल लगायतका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

भारत स्वतन्त्र भएको ७५औँ वार्षिकोत्सको सन्दर्भमा ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत आज राजधानीमा साङ्गीतिक कार्यक्रम गरिएको हो ।

कार्यक्रममा दुई देशको विभिन्न परम्परा झल्कने सांस्कृतिक प्रस्तुति देखाइएको थियो ।

हेर्नुहोस् तस्बिरहरु :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077