Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बाजुरा भूकम्पको क्षतिबारे सदनलाई जानकारी गराउन सांसद पाण्डेको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले बाजुरा केन्द्र भई मंगलबार दिउँसो गएको भूकम्पबाट पुगेको क्षतिबारे संसदलाई जानकारी गराउन माग गरेका छन्।

प्रतिनिधि सभा बैठक चलिरहेका बेला सभामुखसँग समय लिएर बोलेका सांसद पाण्डेले बाजुरा भूकम्प र यसबाट पुगेका क्षतिबारे संसदलाई सरकारले जानकारी गराउनुपर्ने माग राखेका हुन्।

आज दिउँसो २ बजेर ४३ मिनेट जाँदा बाजुराको मेला केन्द्रविन्दु भएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077